जुगल हिमालको पहिलोपटक सफल आरोहण

सिन्धुपाल्चोक– काठमाडौँबाट नजिक रहेको जुगल हिमालको पहिलोपटक सफल आरोहण गरिएको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका– ३ गुम्बा गाउँमा अवस्थित जुगल हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन चुचुरोको प्रथम पटक सफल आरोहण भएको हो । ग्याल्जेन पिकसहित जुगल शृङ्खलामा ११ वटा चुचुरो पर्दछन् । उक्त हिमालको समावेशी सगरमाथा आरोही माया गुरुङ, शर्मिला थापा र … Continue reading जुगल हिमालको पहिलोपटक सफल आरोहण